About Us
म, यम चन्द्र सुब्बा, नेपाल कमर्शियल आर्टिस्ट संघको तर्फबाट यहाँहरू सबैमा हार्दिक स्वागत र शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल कमर्शियल आर्टिस्ट संघ नेपालको व्यावसायिक कला क्षेत्रका प्रतिभाशाली र सिर्जनशील कलाकारहरूको साझा मञ्च हो। यो संघ ग्राफिक डिजाइन, इलस्ट्रेसन, डिजिटल आर्ट, विज्ञापन डिजाइन, टाइपोग्राफी, एनिमेसन, प्याकेजिङ डिजाइन लगायतका कमर्शियल आर्ट क्षेत्रमा समर्पित कलाकारहरूलाई संगठित गर्दै उनीहरूको सामूहिक हित, अधिकार, क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने उद्देश्यका साथ स्थापित गरिएको हो।
Get a QuoteContact Us
01-5919040
ncas448@gmail.com
www.ncas.org.np
H.O - Kathmandu, Nepal
Branch - Birendranagar, Surkhet