कला र संस्कृति प्रदर्शनी
स्थानीय प्रतिभालाई सम्मान दिँदै खुला कला प्रदर्शनीको आयोजना गरिँदैछ, जहाँ दृश्य कलाकारहरू, चित्रकारहरू र मूर्तिकारहरूको सिर्जनाहरू प्रस्तुत गरिनेछन्। यस प्रदर्शनीमा शहरको सांस्कृतिक सम्पदा र आधुनिक सिर्जनात्मकतालाई प्रतिबिम्बित गर्ने परम्परागत तथा आधुनिक कलाकृतिहरूको आनन्द लिनुहोस्।
Get latest news & events details
“कमर्शियल आर्टिष्ट” भन्नाले “क्यालिग्राफी आर्ट, फाईन आर्ट” पेन्टीङ्ग व्यवसायमा लागेका, बोर्ड, व्यानर लेखन, ग्राफिक डिजाइन, डिजिटल आर्टिष्ट, स्क्रिन प्रिन्ट, थान्का पेन्टिङ, मिथिला आर्ट, ग्लोसाइन, मुर्तिकला, चित्रकला, छाप, फलेक्स प्रिन्टिङ, मेटल इचिङ, डिजिटल बोर्ड, डिजिटल आर्ट, टाटु आर्ट, पौवा चित्र, काष्ठकला, ललितकला, भित्ते लेखन, छपाई तथा विज्ञापन सामग्रीहरुको निर्माण गर्ने, चित्राङ्कन, कार्टुन चित्र, तथा सो शक्दले आफै काममा संलग्न हुन (स्वरोजगार) र त्यस क्षेत्रमा मानसिक तथा शारीरिक रुपमा श्रम प्रदान गरे बापत पारिश्रमिक लिनेलाई समेत जनाउँदछ ।
Subscribe to get latest update & news
© Copyright 2025 by NCAS | Powered by G.K IT SOLUTION